विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
barnanmedia.com · Mon Mar 17 23:01:10 GMT 2025

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका नगरपालिका-३ का ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बूढीनन्दा नगरपालिका-६ का २८ वर्षीय दीपेश राउत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)