गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुकमाथि कारबाही
nepalbahas.com · Tue Jun 23 11:57:13 GMT 2026

गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुकमाथि कारबाही
९ असार, चितवन । गृहमन्त्री सुधन गुरुङको खाजा अम्लेटमा माछाको काँडा भेटिएपछि होटलका २ कामदारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान एयरपोर्ट अगाडिको लर्ड होटलमा ब्रेकफास्टमा अम्लेट खानेक्रममा दुईवटा माछाको काँडा भेटिएको थियो । यसपछि २ जना कुकलाई नियन्त्रणमा लिइएको चितवनका एसपी रामेश्वर पौडेलले जानकारी दिए ।
किचनमा खानेकुरा बनाउने दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । अम्लेटमा माछाको काँडा भेटिएपछि प्रमुख जिल्ला अधिकारीसहित खाद्य, प्रहरी लगायतको टोलीले लर्ड होटलको किचनको अनुगमन समेत गरेको छ ।
चितवनमा रास्वपा महाधिवेशनमा आएका प्रतिनिधिहरूलाई खुवाउने खाना स्वस्थ होस् भनेर होटलहरूको अनुगमन तीव्र बनाइएको छ । चितवनमा रास्वपाको महाधिवेशन चलिरहेको छ ।
खाजा
काँडा
गृहमन्त्री
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
ब्राउन सुगरसहित कुख्यात भारतीय लागूऔषध कारोबारी सिराहा प्रहरीको नियन्त्रणमा
असार ८, २०८३ सोमबार
प्रहरीले बालकुमारीमा गोली चलाएर तीन जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लियो
असार ६, २०८३ शनिबार
काठमाडौंबाट २२ लाख नगदसहित पक्राउ परेका दुई जनाले बार भित्रबाटै गर्थे क्रिप्टो मुद्रा कारोबार
असार ६, २०८३ शनिबार
नेपालबहस ट्रेन्डिङ
एनसेल-स्मार्ट टेलिकम प्रकरणः नागरिकता परिवर्तनदेखि विदेशी कम्पनीको जालसम्म, अर्बौं रुपैयाँको खेलमा कसले दियो संरक्षण ?
नेपालबहस संवाददाता
असार ७, २०८३ आइतबार
प्रश्न सोमबारको थियो, जवाफ आयो आइतबार !
केदार भट्टराई (काका)
असार ८, २०८३ सोमबार
राष्ट्र बैंकले फेर्यो नीति : अब सीईओलाई बैंकको कुल सम्पत्तिको ०.०१५ प्रतिशतमाथि तलब दिन नपाइने
नेपालबहस संवाददाता
असार ७, २०८३ आइतबार
विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा
नेपालबहस संवाददाता
असार ८, २०८३ सोमबार
Tweets by nepalbahas
लोकप्रिय
१
विष्णु पौडेलको भैसेपाटीस्थित निवासमा सम्पत्ति शुद्धीकरण विभागको छापा
असार ८, २०८३ सोमबार
२
सुर्खेतबाट एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३ सोमबार
३
यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा
असार ९, २०८३ मंगलबार
छुटाउनुभयो कि?
गृहमन्त्रीलाई दिएको अम्लेटमा माछाका काँडा भेटिएपछि लर्ड होटलका दुई जना कुकमाथि कारबाही
असार ९, २०८३ मंगलबार
सुदूरपश्चिमको बजेट संशोधन नगरी पारित गर्ने प्रयास भए सरकारबाट बाहिरिने एमालेको चेतावनी
असार ९, २०८३ मंगलबार
विशेष अदालतमा पौडेलमाथि म्याद थपको बहस जारी
असार ९, २०८३ मंगलबार
भारतीय सुरक्षा सल्लाहकार डोभालले भने, होर्मुजमा ढुवानी प्रवाह सहज हुनेमा भारत आशावादी छ
असार ९, २०८३ मंगलबार
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
असार ९, २०८३ मंगलबार
मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण
असार ९, २०८३ मंगलबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
टी-२० विश्वकप
काठमाडौँ