कतार विरुद्व भ्यालेन्सियाको दोस्रो गोल
deshsanchar.com · Sun Nov 20 16:38:09 GMT 2022
काठमाडाैँ – कतारमा जारी विश्वकप फुटबलको उद्घघाटन खेलमा आयोजक कतार विरुद्व दक्षिण अमेरिकी प्रतिद्वन्दि इक्वेडरले २ गोलको अग्रता बनाएको छ।
१६ औं मिनेटमानै भ्यालेन्सियाको पेनाल्टीमार्फत अग्रता बनाएको इक्वेडरले ३१ औं मिनेटमा अग्रता दोब्बर बनाएको हो। दोस्रो गोल पनि भ्यालेन्सियालेनै सम्भव बनाए। उनले आकर्षक हेडमार्फत गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)