मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपाध्यक्ष पौडेलको पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल छाड्न माग

nepalpress.com · Tue Jun 23 12:04:07 GMT 2026

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई अपमान गर्ने हिसाबले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ।

आज बसेको संसदीय दलको बैठकले उपाध्यक्ष पौडेलको पक्राउ गैरन्यायिक भएको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐन महरले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय