मकवानपुरमा इभी दुर्घटना : चार जनाको मृत्यु, चार घाइते
nagariknews.nagariknetwork.com · Tue Sep 15 11:07:05 GMT 2026

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ सुकौरास्थित सडकमा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्।
काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको भाडाको गाडी मंगलबार दिउँसो सडकबाट करिब एक हजार मिटर तल खसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)