ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत
khabarhub.com · Tue Sep 15 11:14:16 GMT 2026

किएभ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरे पछि रूसले संयमता अपनाए युक्रेन ऊर्जा केन्द्रहरूविरुद्ध आक्रमणहरू रोक्न तयार रहेको जनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा आफ्ना साझेदारहरूलाई रूससँग महत्वपूर्ण पूर्वाधारको विनाश रोक्ने प्रावधानसहितको एउटा सम्झौता गर्न प्रस्ताव गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)