तातोपानी नाका सञ्चालन गर्न कूटनीतिक पहल गरियोस् : सांसद दुलाल
onlinekhabar.com · Tue Sep 15 11:15:26 GMT 2026

३० भदौ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेत युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको मंलगवारको बैठकमा बोल्ने क्रममा उनले रसुवाको भोटेकोशी नदिमा आएको बाढीका कारण केरुङ नाका अवरुद्ध भएको उल्लेख गर्दै वैकल्पिक नाकाको रुपमा रहेको तातोपानी नाका खुलाउन कूटनीतिक पहल गर्न सरकारसँग माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)