खोज तथा उद्धारमा सरकारको कमजोरीको कारण नागरिकले अकालमै ज्यान गुमाएः आरेन राई
setopati.com · Tue Sep 15 11:22:49 GMT 2026

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज तथा उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)