लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा साझा राष्ट्रिय संकल्प हो : परराष्ट्रमन्त्री खनाल
ekantipur.com · Tue Sep 15 11:17:37 GMT 2026

लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा साझा राष्ट्रिय संकल्प हो : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले भने - 'मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, सिमानाको रक्षा र स्वाभिमानलाई अक्षुण्ण राख्ने विषय कुनै पनि सरकारको सर्वोपरी एवं स्थायी जिम्मेवारी हुन्छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)