ओलीलाई रास्वपा सांसदको चेतावनी- हेलिकप्टरबाट भागेको सम्झिनू, संसद् पुनर्स्थापनाको कुरा नगर्नू
nepalpress.com · Tue Sep 15 11:21:50 GMT 2026

काठमाडौं । रास्वपाका सांसद सोम शर्माले एमाले अध्यक्ष केपी ओलीलाई संसद् पुनर्स्थापनाको कुरा गरेर जनता लडाउन नलाग्न चेतावनी दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तै रटान लगाइरहे गुन्डुमा कुटी बनाउने मान्छे पनि नपाउने चेतावनी दिए।
उनले गत भदौ २३ र २४ गतेको आन्दोलनको समीक्षा गर्यो कि गरेनौँ? भन्दै प्रश्न गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)