प्रधानमन्त्री र गृहमन्त्रीमाथि प्रतिनिधि सभाको नियम उल्लङ्घन गरेको आरोप
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधि सभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सत्तापक्षबाटै पटक–पटक सदनको गरिमा र मर्यादामा आँच आउने व्यवहार भइरहेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)