उदयपुरका वन अधिकृतविरुद्ध मुद्दा दर्ता
newsofnepal.com · Tue Sep 15 11:22:02 GMT 2026

उदयपुर ।
डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख भुवन पौडेलविरुद्ध घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)