जुनमा हुने जी–७ शिखर सम्मेलनमा जेलेन्स्कीलाई क्यानडाका प्रधानमन्त्री कार्नीको निमन्त्रणा
deshsanchar.com · Mon Mar 17 23:23:06 GMT 2025

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई पश्चिमी प्रान्त अल्बर्टामा जुनमा हुने जी–७ शिखर सम्मेलनमा आमन्त्रण गरेका छन् ।
गत हप्ता कार्यभार सम्हालेका कार्नीले सप्ताहन्तमा युक्रेनी नेतासँग कुरा गरेको उल्लेख गर्दै एक सरकारी अधिकारीले भने, “राष्ट्रपति जेलेन्स्कीलाई जुनमा अल्बर्टामा हुने जी–७ बैठकमा आमन्त्रित गरिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)