मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेलाएको राप्रपा राजा फर्काउने भन्दै किन एकाएक हौसियो?

barnanmedia.com · Sat Feb 22 21:35:31 GMT 2025

कांग्रेस र एमालेबीचको सरकारले ल्याएको अध्यादेश नै फेल हुने अवस्थामा पुगेका बेला प्रतिपक्षी दलको बार्गेनिङ पावर बढ्दै गएको छ।

यो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काे तिक्तता छ। एकले अर्काेलाई आरोप लगाउदैछन्, व्यवस्था मास्न थाले भनेर। खासगरी प्रधानमन्त्री ओलीले यो आरोप खेपिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)