भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात गरिने
ratopati.com · Tue Sep 15 11:26:20 GMT 2026

काठमाडौँ । भोलिदेखि दैनिक १६० बुलेट ग्यास आयात गरिने भएको छ ।
उद्योगमन्त्री दीपक साहले अहिले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्नका लागि उक्त परिमामणमा आयातका लागि भारतसँग अनुरोध गरेको र भारत पनि सहमत भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)