जलवायु चुनौतीको समाधानमा साझा संकल्प गर्नुपर्छ : मन्त्री चौधरी
nepalnews.com · Tue Sep 15 11:27:48 GMT 2026

मुस्ताङ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका लागि तीन तहकै सरकारले साझा संकल्प गर्नुपर्ने बताएकी छन्।
मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आयोजना गरिएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा, २०८३’ लाई यहाँ सम्बोधन गर्दा मन्त्री चौधरीले सो कुरा बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)