पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले निजी क्षेत्रको मनोबल उकास्ने विश्वास
arthadabali.com · Tue Sep 15 11:21:47 GMT 2026

काठमाडौँ / अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३ ले समग्र पुँजी बजार क्षेत्रको मनोबल उकास्ने नीति ल्याएको सरोकारवालाले विश्वास व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)