रुपन्देहीबाट चार जना ‘विचौलिया’ पक्राउ
lokaantar.com

रुपन्देही प्रहरीले सेवाग्राहीको काम छिटो गराइदिने भन्दै अतिरिक्त शुल्क माग्ने चार जना ‘विचौलिया’लाई पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका–८ स्थित घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)