नागरिक उड्डयन प्राधिकरणलाई दुई निकायमा विभाजन गर्ने विधेयक अन्तिम चरणमा : मन्त्री पौडेल
ekantipur.com · Tue Sep 15 11:25:24 GMT 2026

नागरिक उड्डयन प्राधिकरणलाई दुई निकायमा विभाजन गर्ने विधेयक अन्तिम चरणमा : मन्त्री पौडेल
नागरिक उड्डयनमन्त्री खडकराज पौडेल प्राधिकरणलाई रेगुलेटरी निकाय र सर्भिस प्रोभाइडर गरी दुई भागमा विभाजन गर्ने प्रस्तावसहितको विधेयक तयार भइसकेको र कानुनी रायका लागिसमेत पेस गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)