प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
ratopati.com · Sat Feb 22 22:37:00 GMT 2025
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी फेरि हारेको छ । शनिबार राती चेल्सी एस्टन भिल्लासँग २-१ ले हारेको हो ।
खेलको नवौं मिनेटमा एजो फर्नान्डिजले दिलाएको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित हुन पुग्यो । भिल्लाका लागि दोस्रो हाफपछि दुबै गोल मार्को एसेन्सियोले गरे । यो जितले एस्टन भिल्लालाई सातौं स्थानतर्फ डोर्याएको छ । चेल्सी एक स्थानमाथि छैठौं स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)