क्षेत्रफलका आधारमा क्यासिनो वर्गीकरण गर्न व्यवसायीको माग, मापदण्ड पुर्याउन थप ५ वर्षको समय
ratopati.com · Tue Sep 15 11:31:43 GMT 2026

काठमाडौँ । मिनी क्यासिनो व्यवसायीहरुले गेमिङ एरियाको क्षेत्रफलका आधारमा क्यासिनोको वर्गीकरण गर्नुपर्ने माग राखेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथि भएको छलफलमा व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)