नयाँ गुठी विधेयक छिट्टै संसदमा पेस हुन्छ : मन्त्री रावल
ratopati.com · Tue Sep 15 11:31:12 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठीसम्बन्धी नयाँ विधेयक छिट्टै संसदमा पेश गरिने जानकारी दिएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसदमा पेश गरिने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)