सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन
khabarhub.com · Tue Sep 15 11:33:39 GMT 2026

काठमाडौं
– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)