बंगलादेशमा अवामी लिगका सात वरिष्ठ नेतालाई मृत्युदण्डको सजाय
baahrakhari.com · Tue Sep 15 11:34:45 GMT 2026

काठमाडौं । बंगलादेशको एक विशेष अदालतले पूर्वसत्तारूढ दल अवामी लिगका सात वरिष्ठ नेतालाई उनीहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ ।
पूर्वप्रधानमन्त्री शेख हसिनाको दलका यी नेताहरूमा पूर्वमहासचिव ओबैदुल कादर र पूर्वराज्यमन्त्री मोहम्मद अली अराफात समावेश छन् । उनीहरूमाथि सन् २०२४ को जनआन्दोलनलाई दमन गर्ने प्रयासमा संलग्न रहेको अभियोग लगाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)