मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताप्लेजुङ सदरमुकाम र आसपासका क्षेत्रमा प्रशासनद्वारा निषेध आदेश जारी

deshsanchar.com · Sat Feb 22 23:17:15 GMT 2025

झापा- ताप्लेजुङ झडपका घटना बढ्दै गएर हिंसात्मक रुप लिन थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेध आदेश जारी गरेको छ।

शनिवार साँझ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेध आदेश जारी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)