गृहमन्त्री गुरुङले अम्लेट खाँदा माछाको काँडा भेटिएपछि…
kendrabindu.com · Tue Jun 23 12:24:13 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सोधपुछ गरिएको छ ।
चितवनको लड्स प्लाजा होटलमा गृहमन्त्री गुरुङले अम्लेट खाएका थिए, तर अम्लेटमा माछाको काँडा भेटिएको हो । घटनाबारे होटलका कर्मचारीसँग सोधपुछ गरिएको छ।
गृहमन्त्री गुरुङको सचिवालयले भनेको छ, ‘अमलेट खाने क्रममा माछाको काँडा भेटिएको विषयमा आएको समाचारको खण्डन गर्दै उनको सचिलायले चितवनको लड्स प्लाजा होटलमा आज अमलेट खाने क्रममा माछाको हड्डी भेटेको र खाद्य विभागले अखाद्य वस्तुको विषयमा होटल सञ्चालक टिमसँग सामान्य सोधपुछ मात्र गरिएको र कुनैपनि कर्मचारीलाई पक्राउ नगरिएको जानकारी गराउँछौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ