आज कुन विदेशी मुद्राको विनियमदर कति?
barnanmedia.com · Sat Feb 22 23:25:58 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार आज सबैजसो विदेशी मुद्राको विनियमदर घटबढ भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)