पान मसालाको विज्ञापनमा जोडिएका बलिउडका तीन स्टारलाई पर्यो भारी
barnanmedia.com · Sat Feb 22 23:34:17 GMT 2025

पान मसालाको विज्ञापनमा जोडिएका बलिउडका तीन चर्चित कलाकारलाई विज्ञापनले भारी पारेको छ।
‘दाने–दाने मे केसर का दम’ ९दाना दानामा केसर० को विज्ञापन गरेका शाहरुख खान, अजय देवगन र टाइगर श्रफ र विमल पान मसाला निर्माण कम्पनीविरुद्ध कोटा जिल्ला उपभोक्ता विवाद निवारण आयोगले नोटिस जारी गरेको छ। सूचनामा २१ अप्रिलभित्र जवाफ दिन भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)