हवाई उडान रद्द र ढिलाइ हुँदा क्षतिपूर्ति दिने कानुनी व्यवस्था गर्न सांसदको माग
ratopati.com · Tue Sep 15 11:37:12 GMT 2026

काठमाडौँ । हवाई पूर्वाधार विस्तारसँगै यात्रुको सुरक्षा, सेवाको गुणस्तर र क्षतिपूर्तिको कानुनी प्रत्याभूति सुनिश्चित गर्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ माथिको छलफलमा सांसदहरुले यात्रुको समय, सुरक्षा र अधिकारलाई कानुनमै स्पष्ट गर्नुपर्नेमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)