कृष्णभीरको अस्थायी सडक दीर्घकालीन समाधान होइन, सुरुङ वा पुलको विकल्प खोज्न विज्ञको सुझाव
ratopati.com · Tue Sep 15 11:38:23 GMT 2026

काठमाडौँ । बाढीपहिरोका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी गरिरहेको छ।
यद्यपि भू-प्राविधिक विज्ञहरूले भने हाल पाखो काटेर बनाइँदै गरेको अस्थायी सडकलाई दीर्घकालीन समाधानका रूपमा लिन नहुने चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)