उसु र टेबल टेनिसका टिम मेनेजर हटाइए
baahrakhari.com · Tue Sep 15 11:37:54 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले एसियाली खेलकुद प्रतियोगिता २०२६ मा समावेश दुई खेलका टिम मेनेजरलाई अन्तिम समयमा हटाएको छ ।
हटाइनेमा उसुका टिम मेनेजर नवराज ढुंगाना र टेबल टेनिसका टिम मेनेजर कुबेर प्रकाश सिंह रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)