रिलायन्स फाइनान्सद्वारा धादिङबेसीमा रक्तदान कार्यक्रम, ६२ जनाले दिए रगत
arthadabali.com · Tue Jun 23 12:28:32 GMT 2026

धादिङ / रिलायन्स फाइनान्स लिमिटेडले धादिङबेसी शाखामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको छ। रक्तदान–जीवनदान भन्ने मूल भावनासहित आयोजित उक्त कार्यक्रममा ७६ जनाले रक्तदान गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा स्थानीय व्यक्तित्व, रक्तदाता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)