एसिया कपमा छनोट भएको नेपाली टोलीलाई विराटनगर किंग्सको नगदसहित सम्मान
annapurnapost.com · Tue Sep 15 11:35:39 GMT 2026
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को एक फ्रेन्चाइज टोली विराटनगर किंग्सले एसीसी प्रिमियर कपको विजेता हरेक खेलाडी तथा अफिसियललाई नगद सहित सम्मान गर्ने भएको छ।
विराटनगरले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा हरेक खेलाडी तथा अफिसियललाई ५० हजार तथा विराटनगर किंग्स तथा नेपाल राष्ट्रिय टोलीका कप्तान सन्दीप लामीछानेलाई १ लाख दिने घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)