पेलेगा डाँडाबाट निस्किरहेको धुवाँ जाँच्न विज्ञ टोली पूर्वी नवलपरासीमा
ekantipur.com · Tue Sep 15 11:40:46 GMT 2026

पेलेगा डाँडाबाट निस्किरहेको धुवाँ जाँच्न विज्ञ टोली पूर्वी नवलपरासीमा
खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार विभागका विज्ञ प्रकाश लुँइटेलको नेतृत्वमा ४ सदस्यीय टोलीले मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगेर सरोकारवालासँग छलफल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)