वीरगन्जको मुख्य सडक विस्तारका लागि संरचना हटाउने काम सकियो
ekantipur.com · Tue Sep 15 11:42:10 GMT 2026

वीरगन्जको मुख्य सडक विस्तारका लागि संरचना हटाउने काम सकियो
गत वैशाख ६ देखि हालसम्म दुई चरणमा गरी गण्डकदेखि मितेरी पुलसम्म त्रिभुवन राजपथको दायाँबायाँ करिब एक हजार भवन तथा संरचना हटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)