भोटेकोशी बाढीको पीडाले ,उल्लासविहीन तीज
canadanepal.com · Tue Sep 15 11:42:09 GMT 2026

काठमाडौँ - सामूहिक नाचगान, भेटघाट र उल्लासका साथ मनाइने हरितालिका तीज यस वर्ष भने विगतको तुलनामा फरक देखियो। रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति र प्रभावित परिवारको पीडाका कारण काठमाडौँलगायतका क्षेत्रमा तीजको रौनक खल्लो बनेको हो।
तीजका दिन चोक, टोलदेखि पार्टी प्यालेससम्म नाचगान र रमझम हुने काठमाडौँका विभिन्न स्थान सोमबार तुलनात्मक रूपमा सुनसान देखिए। विपद्मा आफन्त तथा छिमेकी गुमाएको पीडाबीच धेरैलाई यस वर्ष तामझामका साथ तीज मनाउन सहज भएन।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)