मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाको प्रस्ताव ओलीलाई ‘एमसीसी अनुमोदन गरौं’

annapurnapost.com · Sun Jan 09 06:18:00 GMT 2022

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को अवरोध फिर्ता लिई अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने प्रस्तावमा सहयोग गर्न विपक्षी एमाले अध्यक्ष केपी ओलीलाई प्रस्ताव गरेका छन्।

शनिबार बिहान नेता ओलीकै निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले यस्तो प्रस्ताव गरेका हुन्। सभामुख अग्नि सापकोटाको ‘भूमिका’ माथि प्रश्न उठाउँदै एमालेले भदौ २३ देखि संसद् अवरोध गर्दै आएको छ। राजनीतिक सहमति जुट्न नसक्दा एमसीसी पनि संसद्बाट अनुमोदन हुन सकेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)