एमालेले सदस्यता नवीकरण कार्यशाला गर्ने
gorkhapatraonline.com · Sat May 30 17:05:42 GMT 2026

नेकपा (एमाले) ले पार्टी सदस्यता नवीकरण तथा अभिप्रेरणासम्बन्धी राष्ट्रिय कार्यशाला जेठ २० र २१ गते काठमाडौंमा गर्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलको आतिथ्यतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)