प्रलोपाको प्रचार विभाग प्रमुखमा रजमान तामाङ
ajakoartha.com · Sat Jun 06 04:21:00 GMT 2026

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टीका नेता रजमान तामाङलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको छ।
पार्टीको वैशाख १६ र १७ गते बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यसमेत रहेका तामाङलाई प्रचार विभाग प्रमुखमा चयन गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)