मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपिलवस्तुमा पाँच विद्यार्थी संगठनको विरोध प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला जलाइयो

kharibot.com · Thu Jul 01 00:19:00 GMT 2021

कपिलवस्तु । कपिलवस्तुमा पाँच राजनितिक दलका भातृ संगठनहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

जिल्लाको बुद्धभूमि नगरपालिकास्थित गोरुसिँगेमा मुख्य पाँच राजनितिक दलका विद्यार्थी संगठनहरुले नाराबाजीसहित प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)