आरेन राईको आरोपः रसुवा बाढी उद्धारमा सरकार असफल
kendrabindu.com · Tue Sep 15 11:46:05 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछि सरकारले खोज तथा उद्धारमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै राईले रसुवालगायत बाढी प्रभावित जिल्लामा खोज, उद्धार तथा राहतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)