यात्रुवाहक गाडी दुर्घटना : ४ जनाको मृत्यु, ४ जना घाइते
sutranews.com · Tue Sep 15 11:48:38 GMT 2026

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका२, सुकौरामा यात्रुवाहक गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चालकसहित ४ जनाको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)