सुदूरपश्चिमको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम
baahrakhari.com · Tue Sep 15 11:49:30 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले आधिकारिक प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरका रूपमा प्राइम टायल्ससँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा प्राइम टायल्सका अध्यक्ष आशीष गर्ग र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)