कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास
khabarhub.com · Tue Sep 15 11:52:35 GMT 2026

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै गएका छन् । चालु आर्थिक वर्ष (आव)को बजेट प्रक्रियाबाट अगाडि सारेका नयाँ कर सम्बन्धी व्यवस्था र संशोधित व्यवस्थाबाट साढे तीन महिनामा नै सरकार एक पछि अर्को गर्दै पछि हटिरहेको छ । जसले अर्थमन्त्रीको कर नीतिमा लिएको दृष्टिकोणमा प्रश्न उठ्ने अवस्था पैदा भएको हो ।
अर्थ मन्त्रालयले सोमबार ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ जारी गर्यो । जुन कार्ययोजनामा सरकारले आर्थिक ऐनमार्फत लागू गरेको सेयर खरिदबिक्री पश्चात लागू हुने पुँजीगत लाभकर सम्बन्धी व्यवस्थालाई खारेज गरेको छ । यद्यपी कार्ययोजना लागू हुन थप कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)