मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भगवती हाइड्रोपावरका २ जना आधारभूत सेयरधनीले करिब साढे ३ लाख कित्ता सेयर बेच्ने

aarthiknews.com

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका दुई आधारभूत सेयरधनीले आफूले धारण गरेको ५० प्रतिशत सेयर बिक्री गर्ने भएका छन्।

कम्पनीका अनुसार आधारभूत सेयरधनी रोशन केसीले आफूले धारण गरेको ५ लाख ४० हजार २५३ कित्ता सेयरमध्ये ५० प्रतिशत अर्थात् २ लाख ७० हजार १२६ कित्ता सेयर बिक्री गर्न चाहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)