शर्तहरु पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता हुँदैन : इरानी सुरक्षा अधिकारी
barnanmedia.com · Tue Sep 15 11:50:34 GMT 2026

इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तेहरान छिटो सम्झौता गर्न चाहेको र वासिङ्टनले वार्ता पुनः सुरु गर्न सक्ने दाबी गर्दै गरेको टिप्पणीको प्रतिक्रियामा सामाजिक सञ्जाल एक्सको एक पोस्टमा टिप्पणी गर्दै यस्तो बताएको हो ।
यसअघि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानले सम्झौताको गाम्भिर्यता नहेरी चाँडै सम्झौता गर्न चाहेको उल्लेख गर्दै आवाश्यक वातावरण मिलाउने र यो अवधारणाको लागि आफहरु सँधै खुला रहेको उल्लेख गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)