मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गर्मी बढेपछि नेपालगन्जमा तीन दिन विद्यालय बन्द

nepalnews.com · Tue Jun 23 12:43:42 GMT 2026

नेपालगन्ज। अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरी तीन दिनका लागि १६३ वटा विद्यालय बन्द गरिने भएको छ।

यसअघि पनि उपमहानगरले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो। गर्मीले विद्यार्थीलाई विद्यालय आवतजावत गर्न कठिनाइ भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै १०, ११ र १२ असारमा विद्यालय बन्द गरिने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय