गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि होटलका कुकहरु कारवाहीमा परे
corporatenepal.com · Tue Jun 23 12:39:59 GMT 2026

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको खानामा माछाका काँडा भेटिएपछि होटलका दुई कुकु (भान्छे)लाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर पौडेलका अनुसार दुई जनालाई सोधपुछका लागि नियन्त्रण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)