एमालेको सदस्यता नवीकरण जेठ २० र २१ गते
nagariknews.nagariknetwork.com · Sat May 30 17:08:22 GMT 2026

नेकपा (एमाले) ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही जेठ २० र २१ गते काठमाडौंमा राष्ट्रिय कार्यशाला तय गरेको छ।
एमालेका केन्द्रीय कार्यालय, च्यासलसमा आज पार्टीका महासचिव शङ्कर पोखरेलको आतिथ्यतामा सम्पन्न केन्द्रीय सङ्गठन विभागको बैठकले उक्त निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)