एसियन गेम्स क्रिकेट छनोट : नेपालको महिला र पुरुष दुवै टोलीले चीनसँग खेल्दै
onlinekhabar.com · Sat May 30 17:07:50 GMT 2026
१६ जेठ, काठमाडौं । नेपाली पुरुष र महिला दुवै क्रिकेट टोलीले आइतबार चीनसँग खेल्दैछ । दुवै खेल एसियन गेम्स छनोट अन्तर्गतका खेल हुन् । दुवै खेल विहान सवा ७ बजे सुरु हुनेछ ।
महिला क्रिकेट टोलीले मलेसियामा भइरहेको छनोट प्रतियोगिताको तेस्रो स्थानका लागि चीनसँग खेल्न लागेको हो । आज भएको सेमिफाइनलमा मलेसियासँग पराजित भएपछि नेपालले तेस्रो स्थानका लागि खेल्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)